ओरालो लागेको घाम

रुँदा रुँदा थाकेको आँखा लोलाएर चमेली कुर्सीमा झोक्राइरहेकी थिई । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । पसिनाले निथ्रुक्क भिजेर बसेकी आमालाई घरमा देखेर फराज र समिन खुसी भए । बिहान सबैरै र बेलुका रातपरेपछि मात्र उनीहरू आमालाई कोठामा देख्न पाउँथे । आज आमा आफू आउनुपूर्व देखेर समिनले सोधी, “आमा आज हजुर यति छिटै घरमा हुनुहुन्छ … Continue reading ओरालो लागेको घाम